दफा ३५
सङ्काय, आधारभूत केन्द्र वा अध्ययन केन्द्र बन्द गर्न सक्ने
यस ऐन बमोजिम स्थापना गरिएका कुनै सङ्काय, आधारभूत केन्द्र वा अध्ययन केन्द्रको औचित्यता नभएमा वा
आवश्यक नदेखिएमा सभाले त्यस्तोसङ्काय, आधारभूत केन्द्र वा अध्ययन केन्द्र बन्द गर्न सक्नेछ ।
आवश्यक नदेखिएमा सभाले त्यस्तोसङ्काय, आधारभूत केन्द्र वा अध्ययन केन्द्र बन्द गर्न सक्नेछ ।